प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगरानी गर्दै बौद्धस्थित एक होटलमा पुगेर तान्जानियन नागरिकले ल्याएको सुटकेसमा लुकाएको ४ किलो ९ सय ग्राम हेरोइन बरामद गरेको ब्यूरोका प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो ।
काठमाडौं, बैशाख ९ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ९ सय ग्राम हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग घर भएका ४९ वर्षिय दावा लामा