१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वास्थ्य मापदण्डमा हेलचेक्र्याईं, प्रहरी भन्छन् ‘जति भने पनि टेर्दैनन्’

मास्क नलगाउनेलाई ठाउँका ठाउँ कारबाही गर्ने अधिकार स्थानीय प्रशासनलाई भएपनि प्रहरीमा त्यो तदारुकता देखिँदैन । यद्यपि काठमाडौंका प्रमुख जिल्ला अधिकरी कालीप्रसाद पराजुली स्वास्थ्य मापदण्ड पालना गराउन सक्रियतापूर्वक लागेको दावी गर्नुहुन्छ