२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारले हेलम्बुको चनौटेमा तत्काल बेलीब्रीज हाल्ने

सिन्धुपाल्चोक। सरकारले हेलम्बु गाउँपालिकामा रहेको रातो पुल भएको ठाउँमा तत्काल बेलीब्रीज हाल्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले बेलीब्रीज तत्काल हाल्ने वचन दिएको नेपाली कांग्रेसका केन्द्रीय

पहिरो र बाढीको विनाशमा परेको हेलम्बु: पीडामा मल्हम लगाउँदै उठ्ने जमर्कोमा

गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुलाई दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउने दृढता देखाउनुभएको छ । यसबीचमा बाटोहरु सफाइ भइरहेको, टेलिफोन चल्न थालेको, पीडितलाई अस्थायी घरको व्यवस्था मिलाउँदै गरेको अध्यक्ष शेर्पाले जानकारी

बाढीबाट अन्धकार भएको हेलम्बुलाई ‘हेल्प’को सोलार सहयोग

काठमाडौं । हेल्प नेपाल (हेलम्बु एजुकेसन लिभ्लिहुट पार्टनरसीप) ले मेलम्ची खोलामा आएको बाढीले अन्धकार बनाएको हेलम्बुमा सोलार वितरण गरेको छ । हेल्पले ‘एक घर एक सोलार’ अभियानको थालनी गर्दै सोलार

पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड, मेलम्ची र हेलम्बु पालिकालाई १०-१० लाख सहयोग

बजेट प्रस्तुत गर्दै गुरुङले भन्नुभयो, ‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरूबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

हेलम्बुमा बाढीका कारण ट्राउट व्यवसाय पूर्ण रूपमा विस्थापित

लगानीअनुसारको अम्दानी भएकाले यस व्यवसायमा युवाहरूले लगानी बढाउँदै गएका थिए । एउटा ट्राउट फार्मले मात्रै कम्तीमा चार करोड लगानी भएको थियो । ती सबै फार्म बाढीले बगाएको छ ।

हेलम्बुमा बाढीको क्षति : २३ जना अझै बेपत्ता, १ सय ५० घर विस्थापित

एक सय भन्दा बढी घर टहरा बाढीले बगाएको र एक सय पचास भन्दा बढी घर परिवार विस्थापित भएको पनि गाउँपालिकाका प्रशाकीय अधिकृत विष्णुहरि तिमेल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मेलम्चीमा बाढी आउनुको कारण खुल्यो, २५ प्रतिशत चौर खोलामा झरेको विज्ञको निष्कर्ष

शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरो भएको

अनेरास्ववियूले बाढी पीडितलाई हेलम्बुमै पुगेर राहत बाड्यो

काठमाडौं, असार ४ । नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू)ले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ । अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको राहत वितरण

हेलम्बुलाई स्याउको गाउँ बनाइने

काठमाडौं । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं