१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेलिकप्टर उडानमा नयाँ नियम लागु

काठमाडौं । मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ । नयाँ नियम अनुसार अब मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न

दुर्घटनाग्रस्त हेलिकप्टरको अध्ययनका लागि सरकारले छानबिन समिति बनाउने

जनकपुर । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाकै मृत्यु भएको छ । मृत्यु हुनेमा क्पाप्टेन चेत गुरुङ र मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट

लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । ६ जना यात्रुसहित मंगलबार विहान १० बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर सम्पर्कविहिन बनेको हो ।

सिम्रिकको हेलिकप्टर दुर्घटनामा दुईजना गम्भीर घाईते

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा गम्भीर घाईते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय संखुवा सभाले दिएको जानकारी अनुसार क्याप्टेन सुरेन्द्र पौडेल

हुम्लामा हेलिकप्टरबाट नुन ढुवानी

काठमाडौं । हुम्लामा नुनको अभाव हुन थालेपछि हेलिकप्टर मार्फत ढुवानी गरिएको छ । नुनको अभाव हुन नदिन खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको हो । गाउँपालिकाको पाँचवटै वडाका

प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने भएपछि बालुवाटारबाट फर्कियो हेलिकप्टर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा नजाने भएपछि बालुवाटारबाट सेनाकाे हेलिकप्टर फर्किएकाे छ । आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका-१५ स्थित सेती खोँचमा यति एयरलाइन्सको दुर्घटना भएको हो। उक्‍त दुर्घटनास्थलमा

सोलुखुम्बुको खुम्बुबाट हेलिकप्टरमा ल्याइयो मतपेटिका

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चे र लुकलामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको जिल्ला

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु

काठमाडौं । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ । साेही दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागूऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको

देशका पाँच मुख्य शहरमा सेनाको हेलिकप्टरसहितको जगेडा फौज परिचालन

जुनसुकै मतदानस्थलमा निर्वाचन विरोधी गतिविधि भए सेनाको हेलिकप्टरले थप शान्ति सुरक्षाको व्यवस्था गर्ने उहाँको भनाइ छ । देशभरका अति संवेदनशील मतदान केन्द्रहरूमा सेनाको हेलिकप्टर मार्फत हवाइ गस्ती समेत गरिने सिलवालले