काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरु पर्याप्त नभएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,
सर्वसाधारणले फोन, सामाजिक सञ्चालमार्फत प्रदुषण, सडकका खाल्डाखुल्डी, झै–भगडा, वैदेशिक रोजगारदेखि राजनितिक नेतृत्व र राजनितिसँग जोडिएको गुनासो समेत आउने गरेको छ ।