८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


हेल्पले दियो सिन्धुपाल्चोकका ३५ जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । हेलम्बु एजुकेशन एण्ड लाइब्लिहुड पार्टनरशिप (हेल्प)ले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयहरुबाट एसईई उत्तीर्ण गरेका ३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा ११ र १२ अध्ययनका लागि जिल्लाका ३५ विद्यार्थीहरुलाई