१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘हेल्मेट शिक्षक’लाई कारबाही गर्छु-उपकुलपति सिंह

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा मंगलाबर आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले