सोलुखुम्बु । ओखलढुङ्गा–सल्लेरी सडक अन्तर्गत सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ को तिङ्लास्थित साल्मे–सिस्नेरी सडक खण्डमा पर्ने सिस्नेरी पहिरोले हैरानी दिएपछि यात्रा कष्टकर बनेको छ । लगातारको वर्षासँगै दैनिकजसो जाने पहिरोले दैनिक
उखुको भुक्तानी नपाउनु, उत्पादित तरकारी बिक्रि गर्न नसक्नु र बाली लगाउने समयमा मल नपाउनु कृषकको नियमित कार्यतालिकामा पर्दै आएको छ । मुख्य बाली धान रोप्ने चटारो चलिरहँदा विगतका वर्ष झै
किसानका लागि ल्याइएको अनुदानको मल कृषि सामग्री कम्पनीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षअघिदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो ।