२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोना महामारीपछि पहिलो पटक पोखराका होटल भरिभराउ

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा पोखरामा करिब शत प्रतिशत होटल भरिएको तथ्यांक सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको फेवा महोत्सव र नयाँ वर्ष मनाउन