२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


घाईते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालक पक्राउ

सागर न्यौपाने स्याङ्जा । स्याङ्जामा सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार चालक अमित परियार पक्राउ परेका