१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होम आइसोलेसनमा बस्दा के गर्ने ?

रुघाखोकी, ज्वरो, घाँटी, जिउ दुख्ने जस्ता लक्षण देखिएको ओमिक्रोन संक्रमणका कारण अक्सिजन लेभल भने कम नभएको चिकित्सहरु बताउँछन् ।

होम आइसोलेसनमै संक्रमितको मृत्यु

पोखरा, माघ ६ । गण्डकी प्रदेशमा बिहीबार होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला पालुङटार नगरपालिका २ की ६९ वर्षीया महिला रहेको स्वास्थ्य

होम आइसोलेसनमा रहेका कोरोना संक्रमित घर घरमै औषधी वितरण

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर औषधि वितरण अभियान शुरु गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका पंचमुल,

होम आइसोलेसनमा बसेका संक्रमितको ज्यान जोखिममा

म्याग्दी । होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगरी ज्यानै जोखिममा पर्न थालेपछि धमाधम अस्पतालमा भर्ना हुन थालेका छन् । कोरोनाको लक्षण र श्वासप्रश्वासमा समस्या आएपनि

टोखा नगरपालिकाबाट होम आइसोलेसनमा बसेका संक्रमितका लागि ४२ लाख खर्च

काठमाडौं, पुस ३ । टोखा नगरपालिकाले कोरोना (कोभिड–१९) पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु. ४२ लाख नौ हजार १०० खर्च गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको

होम आइसोलेसनमा बसेका कोरोना पोजिटिभसँग टेलिकम्युनिकेशन गर्न अस्पतालहरुलाई निर्देशन

काठमाडौं, कात्तिक १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पोजिटिभ देखिई होम आइसोलेसनमा बस्नेहरु सँग टेलिकम्युनिकेशन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको वैठकले सबै कोभिड

कोरोनाबाट थप तीनको मृत्यु, एक जनाको अस्पतालमा र अर्काको होम आइसोलेसनमै निधन

काठमाडौं । रुपन्देही, दाङ र सुनसरीमा थप एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु

होम आइसोलेसनमा बस्ने संक्रमितलाई सरकारको बेवास्ता

प्रज्ञा तिमल्सीना (ईमेज)काठमाडौं, कात्तिक २ । देशभर संस्थागत आइसोलेसनमा बस्ने भन्दा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या धेरै छ । संक्रमण पुष्टि भइसँगै अस्पतालमा शैया नपाउँदा धेरै व्यक्ति हाल होम

पोखरामा थप १६ जनामा कोरोना, ‘होम आइसोलेसन’का आठजनाले कोरोनालाई जिते

पोखरा, भदौ ६ । पोखरामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार छ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरास्थित

विज्ञ भन्छन्-‘होम आइसोलेसनले संक्रमणको जोखिम झन् बढ्नसक्छ’

मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ २ । कोरोेना संक्रमणको उपचारका लागिमात्र छुट्ट्याएको कोभिड अस्पतालले संक्रमितको चाप थेग्न नसकेपछि सरकारले सामान्य अवस्थाका संक्रमितलाई ‘होम आइसोलेसन’मा राख्ने निर्णय गर्‍यो । तर, विज्ञहरु