२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कैलालीको हौसलपुरवासीलाई नेपाल बिरानो, सबै भारतको भर

विराज रोस्याराकैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित हौसलपुर गाउँका स्थानियहरु भारतको निर्भरमा रहेका छन् । २८ घरधुरी रहेको हौसलपुरबासीको पहुँच नेपालमा भन्दा भारतमा बढी रहेको छ ।