१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक

काठमाडौं । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (@PM_nepal_) ह्याक भएको छ । ट्वीटर अकाउण्ट बिहीबार बिहानै ह्वाक भएको हो । आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।

अशरफ घानीको फेसबुक अकाउन्ट ह्याक

घानीको आधिकारिक ट्वीटर ह्याण्डलबाट जारी गरिएको एक सूचनामा उहाँको फेसबुक अकाउन्ट ह्याक भएको जनाइएको छ ।

राष्ट्र बैंकसहित १६ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावानीसहित इमेल र फोन

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतानवीसहित बैंकका उच्च अधिकारीलाई इमेल र फोन आएको छ । ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई बुधबार इमेल गर्दै

प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लाल बहादुर राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहानबाट उहाँको फेसबुक पेज ह्याक भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिनुभयो ।

बिल गेट्स र ओबामासहित विश्व चर्चित ब्यक्तिको ट्वीटर एकाउण्ट ह्याक

काठमाडौं । विश्वका प्रख्यात अरबपति एवं चर्चित ब्यक्तिहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक भएको छ । अर्बपतिहरु बिल गेट्स, एलन मस्क, जेफ बेजोस, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, गायक कान्ये