१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


कीर्तिपुरमा खोला छोपेर ह्यूमपाईप जडान

काठमाडौं । काठमाडौं कीर्तिपुर हुँदै बग्ने चिखु खोलालाई ह्यूमपाईपभित्र पठाएर खोलाकै अस्तित्व मेटाईएको छ । कीर्तिपुर नगरपालिका वडा नं ५ र ९ मा चिखु खोला पुरेर ह्यूमपाईप जडान गरिएको हो