१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अख्तियारले मुख्यमन्त्री र प्रदेशको बद्नाम गर्न छापा मार्‍यो : मुख्यमन्त्री राउत

नवीन सिंह जनकपुर, असोज १३ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको बताउनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतले