१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचनमा १० अर्ब रूपैयाँ खर्च हुने आयोगको अनुमान

सरकारले प्रतिनिधिसभा र प्रदेश सभा चुनावको घोषणाको गृहकार्य गरिरहँदा सुरक्षा निकायले पनि आफ्नो तयारी थालेका छन् ।स्रोत–साधन पर्याप्त उपलब्ध गराए एकै चरणमा निर्वाचनका लागि सुरक्षा निकाय सक्षम रहेको उनीहरूको भनाइ