नवलपरासी । निर्वाचन बिरोधी कार्यक्रममा सहभागी भएका मोहन बैद्य समुहका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार पश्चिम नवलपरासीको सुनवल बजारमा आयोजना गरिएको कोणसभाबाट उनीहरु पक्राउ परेका हुन्