३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


विश्वका १० प्रतिशत मानिसलाई कोरोना संक्रमण हुनसक्ने : डब्लुएचओ

काठमाडौं । विश्वका १० प्रतिशत मानिसलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ । स्विट्जरल्याण्डको जेनेभामा आयोजित संगठनको शिर्ष नेताहरुको विशेष बैठकमा कोरोनाबारे यस्तो डरलाग्दो तथ्यांक अनुमान