२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती आज सोमबार मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा