१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गीतमा समेटियो लिम्पियाधुरा-लिपुलेक र कालापानी, ११ जना कलाकारले दिए स्वर

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक, कालापानी भू–भाग नेपाली भूमि भएको सन्देश दिने उदेश्यले ११ जना गायक गायिकाले स्वर भरेको राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ । बरिष्ठ गीतकार बुद्धविर लामाको शब्दमा