२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाजुरामा सिडियाे, सुरक्षा प्रमुख र मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण गरेको आरोपमा ११ जना पक्राउ

महेश कार्की बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण गरेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । आज शनिबार प्रहरीले ११