भक्तपुर । जि.पि. कोइराला फाउण्डेशन भक्तपुरले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवस मनाउने भएको छ । चैत ७ गते सोमबार कोइरालाको स्मृति दिवसकाे अवसरमा अन्तर्क्रिया