काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज १३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याउनुभएको योगदानको स्मरण गर्दै मंगलबार नेपाली कांग्रेस,