२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दक्षिण कोरियामा अवैध रुपमा काम गरेका १३ जना नेपाली पक्राउ

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको