१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस केन्द्रीय सदस्यको २९९३ मत गन्दा शशांक २४४२ मत सहित पहिलो, दोस्रोमा एनपी सावद

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । शनिवार राति अबेरसम्म मतगणना गरेर

सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन

कांग्रेस महाधिवेशनमा तीन घेरामा सुरक्षा व्यवस्था

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको १४ औं महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ

महाधिवेशनको संघारमा कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान साँढे ११ बजे बस्ने गरि बैठक आव्हान गरिएको

कांग्रेस महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । जसअनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ । कांग्रेस निर्वाचन

कडा प्रतिस्पर्धामा नउत्रन कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशन अन्तर्गत भइरहेका निर्वाचनमा सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्न आग्रह गर्नु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आइतबार गाउँपालिकाको कार्यालय

कांग्रेसले थप ७ जिल्लामा गर्‍यो वडा अधिवेशन

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगत मंगलबार वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये ७ जिल्लाको वडा अधिवेशन भएको छ । मंगलबार काठमाडौ, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,

कांग्रेस महाधिवेशनका लागि नारा तयार

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनको नारा तय गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको मंगलबार बसेको बैठकले ‘कांग्रेसमा उत्साह, एकता रुपान्तरण, सफल बनाऔं

पौडेल-कोइराला समूहका सभापति आकांक्षीले आज सामूहिक पत्रकार सम्मेलन गर्दै

दुर्गा आचार्य काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज पत्रकार सम्मेलन गर्दैछ । पौडेल समूहबाट पार्टीको १४ औं महाधिवेशनमा एक मात्र उम्मेदवार हुने भन्दै सभापतिका आकांक्षी चार

प्रकाशमानको घरमा पौडेलपक्षीय नेताको छलफल

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडल समुहको भेला सुरु भएको छ। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा अहिले भेला भइरहेको हो। पार्टीको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएपछि पौडेल