एजेन्सी । भारतीय रियालीटी सो बिग बोसको १५औं संस्करणकोे उपाधि तेजस्वी प्रकाशले जितेकी छिन् । १३१ दिनसम्म चलेको यो रियालीटी सो को फाइनलमा तेजस्वीले प्रतिक सहजपाल लाई हराउदै बिजेता बनेकी