६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना: सूर्यप्रसाद अर्याल

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ । आयोगले दिएको तोकेको समयसीमाभित्र नै प्रतिनिधि सभा तर्फका सबै