काठमाडौं । २०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्वर्धा गरेर पराजय व्यहोर्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा भने पहिलो पटकमा नै सफलता प्राप्त भएको छ । बिहिबार गणतन्त्र नेपालको