काठमाडौं । अमेरिकाकी एक ७० वर्षीया बृद्धाले १७ वर्षीय किशोरसंग बिवाह गरेकी छिन् । किशोर भन्दा ती बृद्धा ५३ वर्ष जेठी छिन् । उनीहरुको बिवाह सन् २०१५ मा भएको थियो