१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१८ महिनापछि भत्कियो गठबन्धन, कांग्रेस र माओवादी एमालेलाई गुहार्दै

काठमाडौं । नयाँ सरकार गठनमा सत्ताको भागवण्डा नमिलेपछि कांग्रेस सहितको पाँच दलीय गठबन्धन भत्किएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सहित नयाँ सरकार गठनका लागि आइतवार साँझ ५ बजेसम्मको समयसीमा