३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


पाकिस्तानमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु, १२ घाइते

काठमाडौं । पाकिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना मानिसको मृत्यु भएको छ । राजधानी इस्लामवादबाट क्वेटातर्फ गइरहेको बस अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खस्दा १२ जना मानिस