६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


१९ वर्षपछि नेपाली जेलबाट छुटे चार्ल्स शोभराज

काठमाडौं। श्रृंखलावद्ध हत्याका लागि विश्व कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज जेलमुक्त भएका छन् । उनी १९ वर्षदेखि नेपाली जेलमा रहेका थिए । १९ वर्षपछि उनी शुक्रबार जेलमुक्त भएका हुन्