२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


मेक्सिकोमा गर्मीले एक हप्तामा १ सय जनाको मृत्यु

एजेन्सी । मेक्सिकोमा गर्मीका कारण एक सातामा १ सय जनाको मृत्यु भएको छ । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमानको सामना गरिरहेकै बेला यसको असर मेक्सिकोमा पनि परको छ ।