५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन आजबाट सुरू हुँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन आज (आइतबार) देखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू हुने भएकाे छ । महाधिवेशनमा २ हजार २ सय ९६ जना