२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


२०२४ मा जलवायु परिवर्तनका प्रभावहरू अत्याधिक : विज्ञहरु

एजेन्सी । विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टअनुसार (सन् २०२४) रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ । हरितगृह ग्यासको स्तर रेकर्ड उच्च छ । समुन्द्री सतह बढ्दै र मौसमी घटनाहरू