२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अफ्गानिस्तानमा चिसोले २० को मृत्यु

एजेन्सी । अफगानिस्तानमा अत्यधिक चिसोका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । तापमानमा भएको गिरावटका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । यसै त गरिबी, खाद्यान्न र इन्धन