१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पछिल्लो २४ घण्टामा २२० जना कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका २२० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार १४१ परीक्षणमा विभिन्न जिल्लाका गरी