१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सरकारले मन्त्री निवास सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्चिने तयारीमा

काठमाडौं । आम नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाउन समेत पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ । सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको