काठमाडौं, साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चित गर्न सरकार लागिपरेको बताउनुभएको छ । उहाँले आर्थिक समानतासहितको समतामूलक समाज निर्माण