काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले न्यायाधीशलाई २ करोड रुपैयाँ घुस अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई ७ दिने स्पष्टीकरण सोधेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन