२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


२ दिन बिदाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । हप्तामा २ दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता रामबहादुर शाहीले हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय बदर गर्नुपर्ने माग गर्दै