पाँचथर । पाँचथर जिल्लाकाे सदरमुकाम फिदिममा आयोजित निःशुल्क आँखा शिविरमा २ सय १८ जना बिरामीको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनीहरुले आँखा देख्न सक्नेसमेत भएका छन्। याे निःशुल्क आँखा शिविरमा