१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा गत २४ घण्टामा २२ हजार बढीमा संक्रमण पुष्टि,३२५ को मृत्यु

काठमाडौं । भारतमा गत २४ घण्टामा थप २२ हजार २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाका कारण ३ सय २५