१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रहरी मुख्यालय नक्सालका ३५ संक्रमित अधिकांश सवारी शाखामा कार्यरत, अन्य प्रहरी पनि त्रसित

काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालमै कोरोना संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ । पहिलो दिन ४, दोस्रो दिन २३ र तेस्रो दिन ८ गरी ३५ प्रहरीमा कोरोना संक्रमण देखिएको