काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार रिहा भएका छन् । उनी २० लाख रुपैयाँ धरौटीमा राखेर रिहा भएका हुन् । शुक्रबार बिहान