३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार जनामा कोरोना संक्रमण पुष्टि,५२५ जनाको मृत्यु

काठमाडौं । भारतमा एकैदिन थप ३ लाख ३३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ३