काठमाडौं । बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा बिहीबार राति मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । सिम्रौनगढबाट कोल्हबी तर्फ जादै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानीय बिल्टु रामकी ३