एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिनु भएको छ । ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिनु भएको हो ।प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता