काठमाडौं । डेनमार्कलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको नक आउट चरणमा पुगेको छ । शनिबार राति भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्स कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ सिक्सटिनमा पुग्ने