८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


काठमाडौंको मेयरका लागि ५६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा ३१ जनाको उम्मेदवारी परेको हाे । मेयरमा उम्मेदवारी दिने ५६ जना मध्ये २१ जना विभिन्न